लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

मालीको भेषमा देखिएपछि सेलिब्रेरेटी सिडिओ महतो फेरि चर्चामा

बर्दिबास, फागुन २९ गते
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अहिले रामकुमार महतोले कार्यालय व्यवस्थान, सरसफाई, बगौंचामा फूल लगाउन व्यस्त छन् ।धनुषाको मिथिला नगरपालिकाका घर भएका महतो सेलिब्रेरेटी सिडिओ हुन् । पियनदेखि सरकारी जागिरको यात्रा थालेका उनी छोटो समयमा उल्लेखनिय उपलब्धी हाँसिल गरेपछि उनी अहिले युवा पुस्ताका लागि सेलिब्रेटी बनेका छन् ।
प्रगती गरेपछि २०७७ भदौदेखि उनले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका हुन्।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्राङगणको बोटविरूवा लाउँदै , गोडमेल गर्दै र सजाउँदै मिहिनेत गरिहेका छन् । खेतीकिसानीबाट हुर्केका सिडिओ महतो माटोमै जीवन खोज्दैं उनले बाल्यकाल सुरुवात गरेका थिए । उनी अहिले कञ्चनपुरमा पनि माटो, बोटविरुवासंगै आफ्नो दैनिक सुरुवात गर्छन् ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...