२०७९ चैत्र १३ गते

मालीको भेषमा देखिएपछि सेलिब्रेरेटी सिडिओ महतो फेरि चर्चामा

बर्दिबास, फागुन २९ गते
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अहिले रामकुमार महतोले कार्यालय व्यवस्थान, सरसफाई, बगौंचामा फूल लगाउन व्यस्त छन् ।धनुषाको मिथिला नगरपालिकाका घर भएका महतो सेलिब्रेरेटी सिडिओ हुन् । पियनदेखि सरकारी जागिरको यात्रा थालेका उनी छोटो समयमा उल्लेखनिय उपलब्धी हाँसिल गरेपछि उनी अहिले युवा पुस्ताका लागि सेलिब्रेटी बनेका छन् ।
प्रगती गरेपछि २०७७ भदौदेखि उनले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका हुन्।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्राङगणको बोटविरूवा लाउँदै , गोडमेल गर्दै र सजाउँदै मिहिनेत गरिहेका छन् । खेतीकिसानीबाट हुर्केका सिडिओ महतो माटोमै जीवन खोज्दैं उनले बाल्यकाल सुरुवात गरेका थिए । उनी अहिले कञ्चनपुरमा पनि माटो, बोटविरुवासंगै आफ्नो दैनिक सुरुवात गर्छन् ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...