राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन...

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...
२०७८ माघ ११ गते

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य महामूर्ख !

बर्दिबास, चैत्र १५ गते ।
हाँस्यव्यङ्ग जगतका ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य(मह जोडी)लाई महामूर्ख घोषित गरिएको छ ।फागु पर्वलाई लक्षित गरी मिथिला नाट्यकला परिषद् जनकपुरले ‘महामूर्ख सम्मेलन’को आयोजना गरेर उनीहरुलाई सो उपाधी प्रदान गरहेको हो ।
।जानकी मन्दिर प्रांगणमा आयोजना भएको सो सम्मेलनमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामूर्खको उपाधी दिइएको हो ।
मिथिलाञ्चलको लोप हुँदै गएको फागु गीत परम्परालाई निरन्तरता दिन परिषद्ले २५ वर्षदेखि डम्फा प्रतियोगिता तथा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । महामूर्ख सम्मेलनमा सहभागी विशिष्ट पाहुनामध्ये एक वा दुईलाई महामूर्ख तथा केही अन्यलाई पटमूर्ख, हरासंख, डपोरसंखलगायत व्यंग्यात्मक ‘मानपदवी’ दिने चलन छ । गत वर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ‘महामूर्ख’ घोषणा गरिएको थियो ।

यसअघि लेखक÷साहित्यकार सीके लाल, पूर्वमन्त्री रामचन्द्र झा, प्राज्ञ परिषद सदस्य रामभरोस कापडी, रमेश रञ्जन तथा प्रदेश सांसद रामसरोज यादवलगायत ‘महामूर्ख’ घोषित भइसकेका छन् ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...

बेपत्ता दुईजनाको शव फेला, मृतक संख्या चार पुग्याे

दिवाकर पोख्रेल देउखुरी, भदौ १७ गते । दाङमा बाढीले कार बगाउँदा वेपत्ता भएका दुईजनाकाे  शव प्रहरीले फेला पारेको छ । घोराही लमही सडक खण्डको घोराही...