२०७९ चैत्र १३ गते

अभिनेता तथा चलचित्र कमाल आर खान पक्राउ

काठमाडौं, भदौ १४ गते ।

अभिनेता तथा चलचित्रका समीक्षक कमाल राशिद खानलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । सन् २०२० को एक विवादित ट्वीटका कारण उनलाई पक्राउ गरिएको बताइएको छ ।

उनलाई मंगलबार बोरीवली अदालतमा पेस गरिनेछ । उनलाई मुम्बई विमानस्थलमा हिरासतमा लिइएको थियो । त्यहाँ सोधपुछ पछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मुन्ना पाण्डे बेरोजगार, देशद्रोही र एक भिलेनजस्ता चलचित्रमा देखिएका खान सिलेब्रिटीमाथि गर्ने ट्वीट र चलचित्रको आलोचनाका कारण विवादमा आउने गरेका छन् । सन् २०२० मा ऋषि कपुर र इरफानखानविरुद्ध गरेको ट्वीटका कारण उनीविरुद्ध एफआईआर दर्ता गरिएको थियो । एजेन्सी

- Advertisement -

More articles

Leave a Reply

भर्खर

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मापसे गरि मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका...

सर्लाही : उखु क्रसिङ बन्द

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि...

कर्मचारी अभावमा नागरिकको सेवा प्रभावित

ललिता साह सप्तरी, फागुन २४ गते । अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङ्गा– ८ का...

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री...