लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...
२०७८ माघ ११ गते

८० लाखको कालोपत्रेको १२ घण्टा आयु !

विकासमा वेथिति
धनवीर महतो । गौशाला

रातारात वर्षामा निर्माणको गरेको कालोपत्रे सडक महोत्तरीको प्रमुख व्यपारिक केन्द्र गौशालामा १२ घण्टा नबित्दैंं उप्किएको छ । सडक डिभिजन कार्यालय जनकपुरधामको ८० लाखको लागतमा तिरुपति वालाजी कन्ट्रक्शनले टेण्डर मार्फत गौशालास्थित निगौल चोकदेखि मरहा पुलसम्म कालोपत्रे गर्न ठेक्का पाएको थियो । बर्षा भइरहेको बेला हतारमा कालोपत्रे गर्दा उकिएको हो ।

सडक गुणस्तहिन निर्माण भएपछि स्थानीयले विरोधसंग खबरदारी गरेका छन् । मंगलवार दिउँसो स्थानीयले सडक निर्माणको काम रोकाएका छन् ।११ सय मिटर लम्बाई र ६ मिटर चौडाई रहेको सो सडकमा निर्माण कम्पनीले हिलाम्य बाटोमै कालोपत्रे गरेका हुन् ।

रातीको समयमा मौका छोपेर ठेक्केदारले कमसल सडक निर्माण गरेको स्थानीय बद्री ठाकुरले बताए ।अन्धाधुन्ध तरिकाले सडक निर्माण गर्दा पनि सडक डिभिजन कार्यालय मौन भएर बस्नु दुःख्द रहेको स्थानीयको भनाइ छ ।

नयाँ सडक निर्माण गर्ने क्रममा डाईभर्सन गर्नुपर्ने, बेसको वरिपरि कम्तीमा २ फिटसम्म ग्राईभेल हालेर मात्र सडक कालोपत्रे गर्ने पर्ने हो ।तर, ठेक्केदारले त्यो मापदण्ड पुरा नगरिकनै कालोपत्रे गर्दा उकिएको हो ।५ ईन्च मोटाई कालोपत्रेको मोटाई हुर्नेमा मुश्किलले २ देखि ३ ईन्चसम्म मात्रै रहेको स्थानीय लक्ष्मण महतोले बताए । हिलोमा निर्माण भएको सडक धेरैदिनसम्म टिकाउ हुदैंन । गुणस्तरहिन निर्माण भएको सडकलाई पुर्ननिर्माण गराइने सडक डिभिजन कार्यालय जनकपुरका ईन्जिनियर ध्रुव नारायण पाण्डे स्थानीयलाई विश्वास दिलाएका छन् ।

- Advertisement -

More articles

Leave a Reply

भर्खर

लालगढमा गौतम होटल धमाधम निर्माण हुँदै

बर्दिबास, माघ ११ गते । चार दशकदेखि ग्राहकलाई सेवा दिदैं आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल धमाधम निर्माण गरिरहेको छ । युवा...

राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै

काठमाडौं, माघ ११ गते । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा राष्ट्रिय सभाको...

मधेश सरकारले किन घडेरी खोज्दै छ ?

शैलेन्द्र महतो जनकपुरधाम, माघ ११ गते । मधेश प्रदेश सरकारले आफ्नो घर बनाउन घडेरीको खोजीमा जुटेको छ । हालै जनकपुरधाम स्थायी राजधानी तोकिए छ । जनकपुर...

गिरिराजमणि पोखरेलज्यू, सिंहदरबारको अधिकार कहिले आइपुग्छ ?

श्री गिरिराजमणि पोखरेलज्यू, श्री सारदा देवी थापाज्यू, श्री बिदुरकुमार कार्कीज्यू । महोदय,       भनिन्छ, सडक र पुलले ७० प्रतिशत विकाश गाडीमा बोकेर गाउँमा ल्याउँछ । मेरो...

ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो छ ः पूर्वशिक्षा मन्त्री पोखरेल

खयरमारा, माघ १० गते । ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको खाँचो रहेको पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । महोत्तरीको विकट गाउँ...